investors

Bandipur cablecar and tourism limited(powered by RKD Holdings)

फाइनान्सियल क्लोजरः

Project Value 3,58,00,00,000/-

Investment Stucture

Promoter Share Structure

investment theme

investment strategy

Best Solutions For Your Business

लगानीको सिमा
आम रुपमा १ देखि ५० लाख रुपैयाँसम्म
सुविधा
परियोजना सञ्चालन पछाडि आएको नाफा नियमपूर्वक वितरण गर्ने नीति
आजको शेयर धनी १० वर्ष पछाडि तेब्बर शेयरको मालिक
RAID
शेयरधनीहरुको हरेक अप्ठ्यारामा सहयोग र राहत दिनकालागि आर.के.डी. सहयोग कार्यक्रम
risk management

जोखिम व्यवस्थापन

पूर्वाधार निर्माण, व्यवस्थापन र सञ्चालनको दौरान अत्याधिक जोखिमहरुसँग कम्पनी जोडिरहेको हुन्छ । जोखिम नियन्त्रणका लागि निम्नअनुरुपको नीति अख्तियार गरिरहेको छ ।

प्रत्येक संरचना, काम, पूर्वाधार, PPB, OCU, कर्मचारी, कन्ट्रयाक्टर र मजदुरहरुको पूर्ण विमा गर्ने नीति कार्यान्वयन गरेको छ ।

अभिभाज्य वित्तीय व्यवस्थापन प्रणालीअन्तर्गत एकद्धार विधि अपनाइ वित्त परिचालन नीतिको अधीनमा रहेर कम्पनीलाई पारदर्शी एवं चुस्त, दुरुस्त राखेको छ ।

परियोजना निर्माणको क्रममा अप्रत्यासित रूपमा लागत Escalation हुन सक्छ । आकस्मिक आर्थिक दुर्घटनाहरु निम्तिन सक्छन् भन्ने सोचेर जुनसुकै परिवेशको सामना गर्न सक्ने गरी परियोजनालाई विना रोकावट समयमा सम्पन्न गर्न पुँजीको जोहो गर्नका लागि “Back up reserve force” को रुपमा सम्भावित लगानीकर्ताहरुको टिम बनाएर राखेको छ । स्थानीयहरुलाई छुट्याइएको रकम उनीहरुले लगानी गर्नका लागि भरपुर चासो देखाएर लगानी लगाउने प्रतिवद्धता जनाई रहेको र कार्यान्वयन समेत गरिरहेकाले ERT को पूर्णरुपमा प्रयोग गर्नु नपर्ने राम्रो संकेत बनेको छ ।

निर्माणको दौरान प्राविधिक जटिलता र असहजताको व्यवस्थापन गर्न, विवादहरुको सामान्यीकरण गर्न, पूर्वाधारको संरक्षण गरेर कम्पनीमा पूर्णतया सुरक्षाको प्रत्याभूत गराउन, विभिन्न क्षेत्रबाट हुने हस्तक्षेप र आक्रमणलाई नियन्त्रणमा राख्नुका साथै परियोजना समयमा सञ्चालनमा ल्याउने वातावरण बनाउने जिम्मेवारी STU लाई हस्तान्तरण गरी व्यवस्थापन गरिएको छ । परियोजनामा अप्ठयारो पर्ने खालको कुनै अवरोध सिर्जना भएका छैनन् । STU व्यवस्थित रुपले कोभिडको अवरोधलाई किनारा लगाउँदै आफ्नो कर्तव्य निर्वाह गरेको छ र परियोजना निरन्तर निर्माणमा जान सकेको छ ।