समुदायमैत्री पर्यटन पुर्वाधारयूक्त केवलकार परियोजना सामूहिक लगानी एवम् आयआर्जन वितरण गर्ने भावना बोकेर निर्माण भइरहेको छ। बन्दीपुरको एतिहासिक एवं व्यवसायीक विरासतलाई पुर्नउत्थान गर्ने एवं यसले Incredible Tourist Point को रुपमा बदल्ने योजना बुनेको छ। नीजि-सामुदायिक-सहकारी-सरकारी-र संस्थागत सझेदारी एंव व्यवस्थापनमा निर्मण र संचालनमा आउने यो परियोजनाले Investment Tourism को कोणबाट समेत पर्यटनमैत्री बन्दछ। यसले बन्दीपुरलाई पर्यटनको Goodwill Statue को रुपमा देश विदेशमा प्रवर्ध्दन गर्न सक्ने प्रचुर सम्भावना उजागर गरिदिएको छ।

Relevance/Objectives:

१. पर्यटकीय प्रवेश केन्द्र Tourist Entry Point को रुपमा बन्दीपुरको प्रवर्ध्दन गर्ने।

२. Tourism Circuit को रुपमा विकास गर्ने आधार बनाउने।

३. समुदायलाई पर्यटन व्यवसायमा साझेदारी गराउने Role model Investment Tourism को प्रवर्ध्दन गर्ने।

४. बन्दीपुरलाई पर्यटकीय गन्तब्य बनाउन धार्मिक पर्यटनलाई समेत बन्दीपुरको पहिचानसँगै प्रवर्ध्दन गर्ने।

५. समुहिक आयआर्जन गर्ने र साझेदारी उधम संस्कृतिको प्रवर्ध्दन गर्ने।

निर्माण क्षेत्र: पृथ्वी राजमार्गको ठुलदुङ्गा देखि बन्दीपुरडाँडासम्म १.६ कि. मी. लम्बाई रहनेछ। पर्यटन पुर्वाधारहरु बन्दीपुर वरिपरि बनाइनेछ।

Project Details:

परियोजना लागत : १ अर्ब १०

करोड अन्य पुर्वधार लागत : १८

करोड शेयरपूँजी : ५१ करोड २०

लाख प्रवर्ध्दक शेयर : ७०% ३५

करोड ८४ लाख प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) :३०% १५

करोड ३६ लाख ॠण रकम : बैंक मार्फत (४३%) ५५ करोड ४ लाख

ॠण पत्र जारी : १७% २१ करोड ७६ लाख

लगानी फिर्ता अवधि : ५.५४ वर्ष

Internal Rate of Return (IRR) : २०.७१%

आयकर : ३०% मुद्रास्फ्ती दर : १०%